काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ । बिहीबार दिउँसाे बालुवाटारमा भेटवार्ता भएकाे हाे । प्रधानमन्त्रीकाे सचिवालयका अनुसार निर्वाचनका विषयमा छलफल भएकाे हाे । शान्तिपूर्ण वातावरणमा चुनाव हुनुपर्ने माग ओलीले राखेका छन् ।
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्